खाल्डो खन्ने कार्य



नेपालबहस संवाददाता
 




तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्न कालीगण्डकी नदीमाथि निर्माण हुन लागेको मोटरेबल पुलका लागि खाल्डो खन्ने कार्य हुँदै । तस्वीर ः कृष्ण न्यौपाने, रासस, दमौली, (तनहुँ)