खेतबाट धान बोक्दै


Share This

नेपालबहस संवाददाता    

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ का किसान राँगा गाडामा खेतबाट धान बोक्दै । खेतमा राखेको धान हात्तीले खाईदिन थालेपछि धान जोगाउन यहाँका किसानलाई मुश्किल हुन थालेको छ ।

तपाईको प्रतिक्रिया