खेर गएका कपडाबाट सिरक गद्दा


Share This

नेपालबहस संवाददाता    

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ११ का स्थानिय महिलाहरु सिरक गद्दा बनाउदै । खेर गएका कपडाबाट सिरक गद्दा बनाउने उद्योग सञ्चालन भएपछि महिलाहरुले रोजगारी पाएका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

तपाईको प्रतिक्रिया