fbpx

खोपाङ भिरमा सुख्खा पहिरो



नेपालबहस संवाददाता
 




सोमबार बिहान पासाङ ल्हामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं ५ को खोपाङ भिरमा सुख्खा पहिरो गएपछि स्याफ्रूबाट धञ्चे आउँदै गरेका यात्रु जोखिम मोलेर आफ्नो गन्तव्यतर्फ जाँदै । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रसुवा