गहुँको बीउ


Share This

नेपालबहस संवाददाता    

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १० का वडाअध्यक्ष गोपेश्वर केसीेले गत वर्षको हिउँदे बालीमा असिना पानीले नोक्सानी पु¥याएका किसानलाई शुक्रबार उन्नत जातको गहुँको बीउ वितरण गरेपछि गहुँको बीउ लिएर घरतर्फ जाँदै किसान । तस्वीरः अमरराज पुन, मुसिकोट, रासस

तपाईको प्रतिक्रिया