गिटी कुटेर जिवीकोपार्जन



नेपालबहस संवाददाता
 




काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ८ नयाँबस्ति बगरमा खोला छेउमा गिटी कुट्दै उर्मिला थामी । उहाँले गिटी कुटेरै छोराछोरीलाई बोर्डिङ्ग स्कूलमा पढाउँदै आईरहनुभएको छ । तस्बीर ः पेमा लामा, रासस बनेपा ।