गुन्द्री बुन्दै


Share This

नेपालबहस संवाददाता    

राप्ती गाउँपालिका वडा नं. ७ बड्का सिसहनिँयाका थारुहरुले गहुवारा गरधुरिया जुटी गुदको ‘खर्रा’ अर्थात गुन्द्री बुन्दै । थारु समुदायले परम्परागत रुपमा खर्रा बुन्ने र गाउँका हरेक सामुहिक कामहरु गर्दा त्यही खर्रा विछाएर गर्ने चलन छ । तस्वीर : दीपक बोहरा, लमही, रासस

तपाईको प्रतिक्रिया