fbpx

चार सय ३७ लिटर अवैध मदिरा नष्ट



नेपालबहस संवाददाता
 




‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाभरिबाट शुक्रबार बरामद गरेको कच्चा तथा तयारी अवस्थाको चार सय ३७ लिटर अवैध मदिरा र मदिरा निर्माणमा प्रयोग हुने ९ सेट भाँडावर्तन समेत सरोकारवालाहरुको रोहबरमा नष्ट गरेको छ । तस्वीरः शुरबहादुर सिंह, रासस, सुर्खेत ।