चित्रकला प्रदर्शनी



नेपालबहस संवाददाता
 




यही चैत १६ गतेदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको चित्रकार रञ्जु यादवको एकल मिथिला चित्रकला प्रदर्शनीको बिहीबार अवलोकन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत । विभिन्न २९ वटा चित्र रहेको उक्त प्रदर्शनी भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ । तस्वीर ः रत्न श्रेष्ठ, रासस,