fbpx

चिया बगानमा म्युजिक भिडियो…..



नेपालबहस संवाददाता
 




इलामको पर्यटकीय क्षेत्र अन्तुमा भिडियो सुटिङका लागि जातीय तथा मौलिक भेषभूषामा सजिएका स्थानीय कलाकार । पछिल्लो समय इलामको हरियाली चिया बगानमा म्युजिक भिडियो र फिल्म सुटिङ गर्ने क्रम बढेको छ । तस्बिर : गंगा पराजुली, पशुपतिनगर, (इलाम)