चिरै भजहरमा भाग्दै थारु महिला



नेपालबहस संवाददाता
 




थारु महिलाको पर्व चिरै भजहर भाग्न शुरु भएको छ । चिरै भजहरको अवसरमा थारु महिलाले बाटोमा डोरी हाली सवारी साधनलाई रोकेर रकम उठाउने चलन छ । यसरी उठाएको रकम सामाजिक कार्यमा खर्च गर्ने वा समूहका लागि आवश्यक सामग्री किन्ने चलन छ । तस्बीर ः दुर्गा देवकोटा, रासस, लम्की, कैलाली