चेपाङ घर


Share This

नेपालबहस संवाददाता    

मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिम क्षेत्र समितिको आयोजनामा मनहरीमा सञ्चालित मेलामा प्रदर्शनीका लागि बनाइएको चेपाङ जातिको घर । चेपाङ मकवानपुरको अति पिछडिएको समुदायमा पर्दछ । तस्वीर ः प्रकाश अधिकारी, हेटौंडा, रासस

तपाईको प्रतिक्रिया