चोयाबाट बुनेका डोका


Share This

नेपालबहस संवाददाता    

रुकुम पश्चिमको त्रिबेणी गाँउपालिका–१० पेउघाका हिरालाल ओलीले बाँसको चोयाबाट बुनेका डोका । अहिले रुकुमका गाउँमा सडक विस्तार भएसँगै बाँसको डोकाको माग घट्न थालेपछि डोका बुनेर जीविकोपार्जन गर्नेका लागि समस्या भएको छ ।

तपाईको प्रतिक्रिया