‘छ लेन‘को सडक निर्माण



नेपालबहस संवाददाता
 




धनगढीको मोहनापुलदेखि ट्रफिक चोकसम्म ‘छ लेन‘को सडक निर्माण कार्य हुँदै । धनगढीदेखि अत्तरिया चोकसम्मको १४ किलोमिटर सडक मध्ये १० किमिमा ‘छ लेन‘ र बाँकी चार किमिमा ‘चार लेन‘ को सडक निर्माणधीन छ । तस्वीरः सिद्धराज भट्ट, रासस धनगढी