fbpx

जाजरकोट–डोल्पा सडक



नेपालबहस संवाददाता
 




जाजरकोट–डोल्पा सडक खण्डको डोल्पाको ठुलीभेरी नगरपालिका–४ र ९ को बीचमा रहेको रुपगाड खोलामा पुल निर्माण नहुँदा काठको लाप्कोमा दैनिक यातायातका साधन आवतजावत गरिँदा जोखिम बढेको छ । तस्वीर : हेमन्त केसी, जाजरकोट