झोला निर्माण गर्दै


Share This

नेपालबहस संवाददाता    

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, साँगामा क्लिन सिटी प्रा.लि.ले सञ्चालनमा ल्याएको उद्योगमा झोला निर्माणको मेशिन चलाउन ब्यस्त मजदुर । दुई बर्ष अघिबाट सञ्चालनमा आएको सो उद्योगले विभिन्न आकारका झोला, बफिन क्याप र मुखमा लगाउने मास्क उत्पादन गर्दै आईरहेको छ । तस्वीर ः पेमा लामा, बनेपा, रासस

तपाईको प्रतिक्रिया