डिभाइडरमा बुद्धको मुर्ति



नेपालबहस संवाददाता
 




तिलोत्तमा नगरपालिकाले राजमार्ग क्षेत्रको बीच भाग डिभाइडरमा स्थापना गरेको बुद्धको मुर्ति । उक्त मुर्तिको आइतबार प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री लीला गिरीले अनावरण गर्नुभएको हो । तस्वीरः भरत के.सी., रासस, बुटवल