fbpx

डोको र दुना–टपरी


Share This

नेपालबहस संवाददाता    

बाजुरा जिल्ला बडीमालिका नगरपालिका–३ रजालीका स्थानीय निगालाको डोको बुन्दै । निगालाबाट विभिन्न प्रकारका डोको, भकारी, डाला बुन्नेर । आम्दानीका स्रोत बनाएका छन । तस्वीर प्रेम रौले–बाजुरा

बाजुराको बडीमालिका नगरपालिका–३ रजालीका स्थानीय पुरुषहरु विवाह र अन्य धार्मिक कामको लागि सबै मिलेर टपरी दुना गास्ने चलन छ । तस्वीर प्रेम रौले–बाजुरा

तपाईको प्रतिक्रिया