दरबार हाइ स्कूलको पुनःनिर्माण शुरु


Share This

नेपालबहस संवाददाता    

भूकम्पले क्षतिग्रस्त रानीपोखरीको अगाडि रहेको ऐतिहासिक दरबार हाइ स्कूलको पुनःनिर्माण शुरु हुँदै । दरबार हाइ स्कूलमा भानु मावि र संस्कृत मावि सञ्चालन भएको छ । तस्वीर : पूर्णप्रसाद मिश्र, रासस

तपाईको प्रतिक्रिया