दशैंलाई थुपारिएको चामल



नेपालबहस संवाददाता
 




सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल खाद्य संस्थानको गोदाममा मौज्दात चामल । दशैँ–तिहारमा चामल अभाव हुन नदिन संस्थानले सुर्खेतबाटै कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा चामल ढुवानीलाई तीव्रता दिएको छ । तस्बिर : प्रकाश अधिकारी, सुर्खेत, रासस