धान ओसाउँदै


Share This

नेपालबहस संवाददाता    

आधुनिक मेसिनबाट धान ओसाउँदै दाङ लमही नगरपालिका २ केरुनीयाका किसानहरु । धान ओसाउने आधुनिक मेसिन भित्रिएपछि किसानहरुलाई सहज भएको छ । तस्वीर : दीपक बोहरा

तपाईको प्रतिक्रिया