निउरो बिक्री गर्न बसेका बालक



नेपालबहस संवाददाता
 




तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिर परिसरमा निउरो बेच्न बसेका तीन बालक । शैक्षिक शत्र शुरु हुन केही दिन बाँकी रहेको र विद्यालय जान नपरेका कारण फुर्सदको समयमा निहुरो बिक्री गर्ने गरेको बालक बताउँछन् । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस