निर्माणाधीन केन्द्रीय कारागार


Share This

नेपालबहस संवाददाता    

नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागार । विसं २०७६ असोजसम्ममा हाल काठमाडौमा रहेको केन्द्रीय कारागारका एक जहार ५०० कैदीलाई यहाँ स्थानन्तरण गर्ने लक्ष्यको साथ संरचना निर्माणलाई तिव्र बनाइएको छ । तस्वीर ः रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस ।

तपाईको प्रतिक्रिया