नेपाल–भारत मैत्री दैनिक बस सेवा सञ्चालन


Share This

नेपालबहस संवाददाता    

नेपाल–भारतबीच रहेको धार्मिक, सांस्कृति तथा ऐतिहासिक सम्बन्धलाई झन प्रगाढ पार्ने उद्देश्यले धार्मिक नगरी जनकपुरधामदेखि भारत बिहारको राजधानी पटनासम्म नेपाल–भारत मैत्री दैनिक बस सेवा सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया