fbpx

पाटे चितुवा



नेपालबहस संवाददाता
 




डोटीको शिखर नगरपालिका वडा नं १० वनलेकस्थित चामे कुण्ड नजिक मृत अवस्थामा स्थानीयले फेला पारेको पाटे चितुवा । मृत अवस्थामा चितुवा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरीले डिभिजन वन कार्यालय डोटीमा बुझाएको चितुवा वन कार्यालय परिसरमा गाडिँदै । तस्वीरः विमलबहादुर विष्ट, डोटी

म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय भक्तबहादुर फगामीले व्यवसायी रुपमा पालेका भेडाबाख्रा । वार्षिक करिब रु. १५ लाखको भेडाबाख्रा बिक्री गर्दै आएका फगामीको गोठमा अहिले ५०० भेडाबाख्रा छन् । तस्बिर : कमल खत्री, बेनी(म्याग्दी)
बाजुराको बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिको बीच सिमाना हिउँले ढाकेको रमणीय पोरखे क्षेत्र । तस्बिर : गंगराज पण्डित, बाजुरा