पारिलो घाममा राखेर पढाउँदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । तुलसीपुुरको मावि रणीयापुरका विद्यार्थीलाई चिसो बढेका कारण चौरमा पारिलो घाममा राखेर पढाउँदै शिक्षिका । देशभरी नै जाडो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम यस वर्षको न्यूनतम बिन्दुमा झरेको छ । दीपक बोहरा, लमही(दाङ),रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी पारिलो घाम लागेको चौरमा बसेर परिक्षा दिदै । राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
तपाईको प्रतिक्रिया