पाल राखेर व्यापार शुरु


Share This

नेपालबहस संवाददाता    

धरहरा निर्माण गर्न जस्ताको टहरा भत्काएर जग्गा खाली गरेपनि पाल राखेर व्यापार शुरु भएको छ । गोश्वारा हुलाक कार्यालय समेत अन्यत्र सारी जग्गा खाली गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजना छ । तस्वीर : पूर्णप्रसाद मिश्र, रासस

तपाईको प्रतिक्रिया