फोहर पानी पिउन बाध्य


Share This

नेपालबहस संवाददाता    

जाजरकोट भेरी नगरपालिका बरेलास्थित गाउँका स्थानीयहरु खानेपानीको अभावमा खुल्ला खोलाको पानी बोकेर पिउन बाध्य भएका छन् । फोहर पानी पिउनु बाध्यता भएको उनीहरुको गुनासो छ । तस्वीर ः हेमन्त केसी, जाजरकोट, रासस

तपाईको प्रतिक्रिया