fbpx

बच्छला माविकोे नयाँ भवन



नेपालबहस संवाददाता
 




विसं २०७२ वैशाख १२ को भूकम्पले विद्यालयको भवन पूर्ण क्षति बनाएपछि सामरीटेन्ट पर्स नामक संस्थाको सहयोगमा पुनःनिर्माण गरिएको नुवाकोटको दुप्चेश्वर गाँउपालिका–७ शिखरबेसीस्थित बच्छला माविकोे नयाँ भवन । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट)