fbpx

बजारमा दाउराको माग


Share This

नेपालबहस संवाददाता    

चिसो बढेसँगै दार्चुलाको सदरमुकाम खलंगा बजारमा दाउराको माग बढेपछि ग्रामीण भेगका महिला दाउराको भारी लिएर बिक्रीका लागि सदरमुकाम आउँदै । ग्रामीण भेगबाट ल्याइएको दाउरा एक भारीको रु २०० देखि ३०० समयसम्ममा बजारमा बिक्री हुने उनीहरु बताउँछन । तस्बिरः नरेन्द्रसिह कार्की, दार्चुला

तपाईको प्रतिक्रिया