fbpx

बाक्लो हिउँ


Share This

नेपालबहस संवाददाता    

माघ ९, २०७५ । बिहानदेखि परेको बर्षातपछि काठमाडौको दक्षिण पश्चिम पहाड चन्द्रागिरिमा यहि बर्ष दोस्रो पटक बाक्लो हिउँ परेको छ। उक्त स्थानमा चन्द्रागिरि हिल्स लिमिटेडले केबलकारसहितको एकीकृत पर्यटकीय गन्तव्य निमार्ण गरेको छ।

 

तपाईको प्रतिक्रिया