fbpx

भेरी बबईको सुरुङद्वार



नेपालबहस संवाददाता
 




सत्र महिलाअघि बबई किनार हात्तीखालबाट शुरु गरिएको टिबिएम १२ किमी २१० मिटर पहाड छिचोल्दै भेरी किनार आइपुगेको सुर्खेतको भेरी बबई डाइभर्सन आयोजनाको सुरुङद्वार भेरीगंगा नगरपालिकाको चिप्लेस्थित ‘टनेल एक्जिट प्लेटफर्म’ । तस्बीर ः प्रकाश अधिकारी, रासस, सुर्खेत