fbpx

माघी परिकार …

Share This

नेपालबहस संवाददाता    

सल्यानबाट दाङ तुलसीपुरमा ल्याएको अदुवा केलाउँदै मजदुरहरु । तस्वीर : दीपक बोहरा, लमही(दाङ)

कपिलवस्तुको गौरीघाटमा आयोजित माघी मेलामा विभिन्न परिकार बेच्दै एक बालिका । तस्वीर :सनिउल्ला धोबी, कृष्णनगर
कञ्चनपुरको पिपलाडीका थारू समुदाय माघी आउन एक दिनअघि बंगुर काटिएको मासु जोख्दै । माघीमा सबै जनाले बंगुरको मासु खाने चलन छ । सुगुर बंगुर मार्ने कार्यलाई जिता मर्ना भन्ने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

तुलसीपुरको बीपी चोकस्थित बजारमा तरुल, गञ्जी पिडालु किन्दै स्थानीयहरु । माघे संक्रान्ती पर्वमा खाइने तरुल, गञ्जी, पिडालुलगायतको व्यापार केही दिनदेखि बढेको छ । किनका लागि बजारका चोकचोकमा भिड लाग्ने गरेको छ । तस्वीर : बालाराम खड्का तुलसीपुर, दाङ, प्रदेश नं. ५

काठमाडौँको असनमा सोमबार माघे संक्रान्तिका लागि सखरबाट बनेका परिकारको जोहो गर्दै सर्वसाधारण । तस्वीर :रोशन सापकोटा
काठमाडौँको असनमा सोमबार माघे संक्रान्तिका लागि सखरबाट बनेका परिकारको जोहो गर्दै सर्वसाधारण । तस्वीर : रोशन सापकोटा

झापाको दमकचोकस्थित सब्जी बजारमा तरुल बेच्दै व्यापारी । माघे सङ्क्रान्ती पर्वमा खाइने तरुल, पिडालु, स्कुसको जरा र सक्खरखण्डको व्यापार एक हप्ता अघिदेखि नै राम्रो भएको व्यापारी बताउँछन् । तस्बिरः यज्ञराज आङ्गदेम्बे, दमक

तपाईको प्रतिक्रिया