मादल बनाउन व्यस्त सरिता


Share This

नेपालबहस संवाददाता    

गोरखा नगरपालिका–१२ स्थित दशकिलोमा चाडपर्व नजिकिँदै गर्दा मादल बनाउन व्यस्त सरिता कुलु । सरिताको परिवारले मादल बिक्री गरेर वार्षिक रु ७ लाखभन्दा बढी आम्दानी गर्दै आएको छ । तस्वीर : दिपक श्रेष्ठ, गोरखा, रासस

तपाईको प्रतिक्रिया