मालश्री धुन बजाउँदै गन्धर्व


Share This


नेपालबहस संवाददाता    

दशैं आएसँगै बिहानै घरमा दुर्गा जगाउँदै मालश्री धुन बजाउँदै गरेका तुलसीपुर–४ निवासी सालीकराम गन्धर्व । पहिले घरघरमा सारङगी बाजासहित दुर्गा जनाउँन आउने गन्धर्व समुदायहरु हाल भने देखिन छोडेका छन् । उनले भने परम्परागत संस्कृतिलाई धानेका छन् । तस्बिर ः बालाराम खड्का, तुलसीपुर, दाङ, रासस

तपाईको प्रतिक्रिया