fbpx

मासु खरिद गर्नेहरुको भिड



नेपालबहस संवाददाता
 




महोत्तरी । महोत्तरी गौशाला बजार स्थित मासु पसलमा विहीबार विहान देखिएको मासु खरिद गर्नेहरुको भिड ।

होली पर्वको अवसरमा बिहीबार पसलहरुमा खसिको मासु प्रतिकेजी सातसय देखि आठसय रुपैयाँका दरले विक्री हुँदै आएको छ ।