राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन ।राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।पोल्यान्डमा भएकोे संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४) मा भाग लिएर बिहीबार स्वदेश फर्किएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । प्रदीपराज वन्त,रासस