शेर्पाको कुलदेवता



नेपालबहस संवाददाता
 




सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकास्थित समुन्द्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको पिके हिलमा रहेको शेर्पा समुदायको कुलदेवता बुझाउने स्थल । तस्वीर ः नारायण ढुङ्गाना, रासस, काठमाडौँ