सखिया नृत्य


Share This

नेपालबहस संवाददाता    

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ८ बेलडाँडीमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा परम्परागत पहिरनमा सजिएका थारु महिलाहरु सखिया नृत्य देखाउदै । सखिया नृत्य दशैंका अवसरमा देखाईने गरिन्छ ।

तपाईको प्रतिक्रिया