fbpx

सडक आयोजना



नेपालबहस संवाददाता
 




बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ भिरमा रहेको सडक फराकिलो पारिदै । तस्वीर : कमल खत्री, म्याग्दी
हिमाली जिल्ला मुस्ताङ्गको थासाङ्ग –३ लेते जङगलमा हिउँमा त्रीपाल राखेर बसेका बेनी जोमसोम सडक खण्ड आयोजनाका मजदुरहरु । तस्बीर : निरज थकाली, ठिनी मुस्ताङ्ग
बाजुरा बडीमालिका नगरपालिका–९ का स्थानीय महिला र बालबालिका गिट्टी कुट्दै । यहाँका महिलाहरु गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन् । फोटो : प्रेम रौले, बाजुरा(मार्तडी) सुदुरपश्चिम प्रदेश