सयपत्री फूल


Share This

नेपालबहस संवाददाता    

धादिङको निलकण्ठ नगरपालिका वडा नं १ पात्लेमा ब्यावसायिक सयपत्री फूल । तिहारमा बिक्री गर्न बारीबाट फूल टिपेर काठमाडौँ लाने तयारी गर्दै फूल खेती गर्ने कृषक शेरबहादुर गुरुङ र उनको परिवार । तस्वीर ः सीताराम अधिकारी, धादिङ, रासस

तपाईको प्रतिक्रिया