सीता रजस्वला हुदा नुहाएको ऐतिहासिक सीताकुण्ड


Share This

नेपालबहस संवाददाता    

सीता रजस्वला हँुदा नुहाएको पाल्पा रामपुरको ऐतिहासिक सीताकुण्ड । भगवान् रामचन्द्रकी धर्मपत्नी सीत रजस्वला भएपछि उनलाई नुहाउन रामचन्द्रले रामपुरको रामघाटबाट वाण हानेर कुण्ड निर्माण गरेको भन्ने पौराणिक इतिहास छ । तस्वीर ः ब्शुसिला रेग्मी, बेझाड (पाल्पा), रासस

तपाईको प्रतिक्रिया