fbpx

सुन्दरीहरुको सहयोग


Share This

नेपालबहस संवाददाता    

ललितपुरको कुसुन्ती हाइटस्थित नेपाल स्नेही काख नामक सामाजिक संस्थालाई विभिन्न सामग्रीसहित रु २५ हजार सहयोग प्रदान पछि सामूहिक तस्वीरमा लेटमिइन मिसेस ब्यूटी क्वीन नेपालमा सहभागी प्रतियोगीहरु । तस्बिर : प्रदीपराज वन्त

ललितपुरको कुसुन्ती हाइटस्थित नेपाल स्नेही काख नामक सामाजिक संस्थालाई विभिन्न सामग्रीसहित रु २५ हजार सहयोग प्रदान गर्दै
तपाईको प्रतिक्रिया