खेत र बस्ती बीच सञ्चालनमा रहेका इँटाभट्टा


Share This

नेपालबहस संवाददाता    

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आँपघारी आसपासको खेत र बस्ती बीच सञ्चालनमा रहेका इँटाभट्टा । उद्योग स्थापना र सञ्चालनका समयमा पालना गर्नुपर्ने प्रारम्भिक मापदण्ड पूरा नगरेको भन्दै इँट्टाभट्टा हटाउन नगरपालिकाले सूचना जारी गरेपनि निरन्तर सञ्चालन भइरहेको छ । तस्बिर : पेमा लामा, काभ्रे

तपाईको प्रतिक्रिया