fbpx

७ वटा तस्विरमा हेर्नुहोस् रमाइलो


Share This

नेपालबहस संवाददाता    

माघे संक्रान्ती (माघि) पर्वका अवसरमा प्रदेश ५ सरकारका तर्फबाट बुटवलमा सोमबार आयोजित शुुभकामना कार्यक्रममा थारु समूदायका महिला परम्परागत पोसाकमा सजिएर कार्यक्रममा सहभागी थारु महिलाहरु । यो पर्व थारु र मगर समूदायमा प्रमुखरुपमा मनाइन्छ । तस्वीर : भरत केसी, बुटवल

माघे संक्रान्ती (माघि) पर्वका अवसरमा प्रदेश ५ सरकारका तर्फबाट बुटवलमा सोमबार आयोजित शुुभकामना कार्यक्रममा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्वीर : भरत केसी, बुटवल
वासुधारामा लाग्ने मकर संक्रान्ती मेलाका लागि दिपायल पिपल्लामा निकालिएको कलशसहितको यात्रा । तस्वीर : विमलबहादुर बिष्ट/डोटी
वासुधारामा लाग्ने मकर संक्रान्ती मेलाका लागि दिपायल पिपल्लामा निकालिएको कलशसहितको यात्रा । तस्वीर:विमलबहादुर बिष्ट/डोटी
डोटीको पूर्वीचौकी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा आफ्नो कला देखाउँदै डोटीका हुड्के टोली । तस्वीर : विमलबहादुर बिष्ट/डोटी

बागलुङको मगर समुदायमा प्रचलित सोरठी नाच । तस्वीर : रामबहादुर थापा, बागलुङ

माघे सङ्क्रान्तीका अवसरमा मगर समुदायको बसोबास रहेको दैलेखको दुल्लु नगरपालिका वडा नं ११ खागीगाडा होमस्टेमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद—दुल्लुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै मगर समुदायका युवायुवती । तस्बिर : हिक्मतबहादुर नेपाली, दुल्लु (दैलेख)
तपाईको प्रतिक्रिया