संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त


Share This


नेपालबहस संवाददाता    133 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त हुने भएका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुनेछन् भने इस्तियाक राइन शहरी विकासमन्त्री बन्ने भएका छन् ।

सपथ दिउँसो ३ बजे शीतल निवासमा हुनेछ ।

हालै मात्र नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया