राष्ट्रियसभाको बैठक शुरु


Share This


नेपालबहस संवाददाता    72 Views

काठमाडौं । राष्ट्रियसभाको आइतबारको बैठक शुरु भएको छ । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्ने भएका छन् ।

यसैबिच, ाजको बैठकले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी ९राजपा० ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् ।

राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले बताए ।

तपाईको प्रतिक्रिया