फिफा वर्ल्ड कप २०१८ ‘खेलतालिका हेर्नुस’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । २०१८ फिफा विश्वकप (फिफा विश्वकपको २१औँ संस्करण) भोली देखि सुरु हुदै छ । यो एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो ।

यो फुटबल विश्वकप प्रतियोगिता १४ जुन २०१८ देखि १५ जुलाई सम्म एक महिनाका लागि संचालन हुदै छ । फिफा विश्वकप फुटबल प्रतियोगिताको तालिका हेर्नुस ।

तपाईको प्रतिक्रिया
Road Show Real State