संसद बैठक असार ३ गतेसम्मका लागि स्थगित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रतिनिधि सभाको बैठक असार ३ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबारको संसद बैठकमा खेलकुद, पर्यटन र अर्थमन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भएको थियो । अर्को बैठक असार ३ गते बिहान ११ बजे बस्नेछ ।

असार ३ गतेको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक, संघीय मामिला, शहरी विकास र वन मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State