पहिलो हाफमा स्वराज र काभानीले गोल गर्न सकेनन !


Share This


नेपालबहस संवाददाता    139 Views

काठमाडौ । विश्वकप फुटबलमा इजिप्टसँगको खेलमा उरुग्वले पहिलो हाफ बराबरी खेलेको छ । उसका स्टार स्ट्राइकर बार्सिलोनाका लुइस स्वारेज र पिएसजीका एडिसन काभानीले कुनै गोल गर्न सकेनन् । उनीहरु दुबै जनाले पहिलो हाफमा पाएका राम्रा अवसर भने गुमाएका थिए ।

मुख्य स्ट्राइकर मोहम्मद सलाह मैदान नउत्रिएका बेला कमजोर मानिएको इजिप्टमाथि उरुग्वे हाबी देखिएपनि पहिलो हाफमा गोल गर्न सकेन । अहिले खेलको दोश्रो हाफ चलिरहेको छ ।

तपाईको प्रतिक्रिया